तिनाउ स्कुलमा खेलकुद सप्ताहा जारी

प्रकाशित मिति:

बुुटवल/बुुटवल ११,देविनगरमा अवस्थित तिनाउ.इ.बो.स्कुुलले आयोजना गरेको सप्ताहाव्यापी खेलकुद कार्यक्रम २०७६को दोस्रो दिन पनि विभिन्न किसिमका खेलकुदहरु भव्य र सव्य रुपमा सुसम्पन्न भएका छन् । विभिन्न विधाहरुमागरी झण्डै १००० भन्दा बढी विद्यार्थीहरुलाई विद्यालयले खेल खेल्ने अवसर प्रदान गरेको थियो । विद्याालय प्राङगण र एन्फा टेक्नोलोजीमा भएका प्रतियोगिताहरु मध्य प्ले गुप्रको बल पासिङमा केयुर के.सी, टफि बाईटमा ट्रिटेन पुन र मिउजीकल चियरमा ईभाना पन्थी प्रथम, बिगिनर्स.९ नर्सरी, एल.के.जी., यु.केजी, चकलेट रेसमा छात्र तर्फबाट अनिल भट्टराई यू.के.जी स्टार र छात्रा तर्फबाट खुसी सिम्रन पुन यू.के.जी रोज, सो एण्ड टेलमा छात्र तर्फबाट यू.के.जी मुनका प्रिन्स के.सी, छात्रा तर्फबाट एल.के.जी स्टारकी सुरक्षा खनाल, टफि बाईटमा छात्र तर्फबाट एल.के.जी सनका संकर कोइराला, छात्रा तर्फबाट यू.के.जी सनकी आसिका मल्ल र बल पासिङमा छात्र तर्फबाट यू.के.जी मुनका सज्ञान कार्कि , छात्रा तर्फबाट यू.के.जी सनकी आस्था पुलामी प्रथम भएका थिए ।

सब जुनियर ९ कक्ष्ँँ ज्ञ देखि कक्ष्ँँ घ सम्म ० को प्रतियोगिताहरु मध्य बेलुन ब्रष्टमा छात्र तर्फबाट कक्षा ३ स्टारदेखी निश्चल डंगाल ,छात्रा तर्फबाट कक्षा ३ स्टारदेखी प्रसिधी खनाल, टफि बाईटमा छात्र तर्फबाट कक्षा ३ स्टारका मनिस आचार्य, छात्रा तर्फबाट कक्षा २ स्टारकी आयूसा घिमिरे, स्कीपिङ्गमा छात्र तर्फबाट कक्षा ३ स्टारदेखी सुप्रिम श्रेष्ठ, छात्रा तर्फबाट कक्षा ३ स्टारदेखी बिनु खाती र मिउजीकल स्ट्याटुमा छात्र तर्फबाट कक्षा २ स्टारका आरुस महत, छात्रा तर्फबाट कक्षा १ स्टारकी सुबेक्षा अर्याल प्रथम भएका थिए । त्यसैगरी जुनियर ९ कक्षा द्ध देखि कक्ष्ँँ ट० को प्रतियोगिताहरुमा ब्याडमिन्टनमा छात्र तर्फबाट कक्षा ५ मुनदेखी अर्बिन खत्री, छात्रा तर्फबाट कक्षा ६ सनकी करिस्मा श्रेष्ठ, क्याराम बोर्डमा छात्र तर्फबाट कक्षा ६ सनका निकुञ्न श्रेष्ठ, छात्रा तर्फबाट कक्षा ५ स्टारकी सुन्जा राना, ड्रइङ्ग बमपीटेसनमा छात्र तर्फबाट कक्षा ५ स्टारका बिस्वास खाती, छात्रा तर्फबाट कक्षा ६ मुनकी बिनीता श्रीस, स्वलो साईकल रेसमा छात्र तर्फबाट कक्षा ५ मुनका साहिल रसिाल, छात्रा तर्फबाट कक्षा ६ स्टारकी सुप्रीया पुन र म्याथ मेटिकल रेसमा छात्र तर्फबाट कक्षा ६ मुनका सिसिर थापा, छात्रा तर्फबाट कक्षा ६ मुनकी बिनिता श्रीस प्रथम भएका छन । सिनियर ९ कक्ष्ँँ ठ देखि कक्ष्ँँ ढ सम्म० को प्रतियोगिताहरु मध्य हाई जम्पमा कक्षा ८ स्टारका किरण थापा, लङग जम्पमा कक्षा ९ स्टारका बसन्त बागाले, ब्यामिन्टनमा छात्र तर्फबाट कक्षा ९ सनका किरन थापा, छात्रा तर्फबाट कक्षा ८ सनकि कृषा भट्टराई, कब्बडीमा कञ्चनजङ्गा सदन र क्रिकेटमा माछापुच्छ्रे सदन प्रथम हुन सफल भएका छन् । त्यसै गरी भोली हुने खेलहरुमा बेलुन ब्रष्ट, बल पुट ईन बकेट, ईन आउट, रनिङग रेस, स्किपीङ्ग, क्यूज, बादविवाद, टेबल टेनिस, चेस, लगायत थुप्रै खेलहरु सञ्चालन हुने जानकारी बिद्यालयका सहप्रचार्य ईश्वरी प्रसाद पाण्डेले दिए ।