भीषण आगलागी हुंदा आठ जनाको मृत्यु

१४ माघ २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


एजेन्सी –  अमेरिकाको एरिजोना राज्यको स्कट्सबोरोस्थित बन्दरगाहमा भीषण आगलागी हुंदा कम्तीमा आठ जनाको मृत्यु भएको छ । सात जना घाईते भएका छन् ।ज्याक्सन काउन्टी पार्कमा मानिसहरु सुतिरहेको बेला अचानक आगो फैलिएको अधिकारीहरुले जनाएका छन् ।आगलागी पछि केही मानिसले पानीमा हामफाल्दै ज्यान बचाएका थिए ।आगलागीका कारण ३५ भन्दा बढी डुंगा पनि जलेर ध्वस्त भएका छन् । आगलागीको कारण भने खुल्न सकेको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया