१३औं नोना कोइराला स्मृति दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइदैं

१४ माघ २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


काठमाडौं – आज नोना कोइरालाको १३ औं स्मृति दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइदैंछ ।

नेपाली काँग्रेसका भातृ संगठनहरुले विभिन्न कार्यक्रम गरी नोनालाई सम्झदैछन् ।

नोना कोइराला गिरीजा प्रसाद कोइराला, गणेशमान सिहं र कृष्ण प्रसाद भट्टराइका समकक्षी नेतृ हुन् ।

नोनालाई काँग्रेसभित्र त्यागी र निष्ठावान नेतृको रुपमा लिने गरिन्छ । कोइरालाको २०६३ माघ १४ गते निधन भएको हो ।कोईरालाका छोरा डा। शेखर कोईराला राजनितिमा सक्रिय छन् ।यसैबीच कोइरालाको स्मृति दिवसमा काठमाडौं महिला संघले आज कार्यक्रम गर्ने भएको छ ।संघले आज साँझ पाँच बजे पशुपति मन्दिरमा गंगा आरतीको कार्यक्रम राखेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया