प्रदेश सरकार खानेपानी खुवाउन असफल : सांसद मल्ल

१४ माघ २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


सबलपोस्ट/बुटवल – गण्डकी प्रदेशका प्रदेश सांसद एबम नेपाली कांग्रेसका युवा नेता प्रकाश मल्लले प्रदेश सरकारले आर्थिक बर्ष ०६६७७ भित्र खानेपानीको प्रदेशै भर बजेट परेपनी स्थानिय जनता पानी पिउन बाट बिटलु भएको बताउनुभयो । २ बर्ष भित्र प्रदेशका जनताले खाने पानीको सास्ती भोग्नु नपर्ने र सबैले पानी पिउने बातावरण श्रीजना गर्ने प्रदेश सरकारको गफ र भाषणमा मात्र भएको बताउनुभयो ।

उहाँले आफ्नो जिल्ला स्याङ्जा भित्रका खानेपानी योजनाहरुको बारेमा यसो भन्नुहुन्छ ।

#केन्द्रका ससर्त योजनाहरु बजेट बिहिन छन ।
#गत बर्षको निर्माण कार्य गरेको भुक्तानी अहिले सम्म दिइएको छैन ।
#यस् आ व को योजना कुनैपनी अहिले सम्म सुरु गरेको छैन ।
#र आधारभुत खानेपानी कता हरायो ? उहाँले भन्नुभयो ।

उहांले यस्ता गतिबिधी प्रदेश सरकारले छिट्टै जनताको गुनासो अनुरुप काम गर्न प्रदेश सरकार संग अपिल समेत गर्नुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया