अध्यक्ष घिमिरे र न्यु-यार्क पुलिस कमिसनर बिच वार्ता

प्रकाशित मिति:

न्यु- यार्क शहर का पुलिस कमिसनर(Police Commissioner of New York Police Department) डरमट शेय सगं गिरिजा प्रसाद कोईराला फाउण्डेशन अमेरिका का अध्यक्ष सोमनाथ घिमिरे ले आज जनवरी २७,२०२० को विहान भेटघाट गर्नु भएको छ। पुलिस कमिसनर डरमट शेय र अध्यक्ष घिमिरे बिच न्यु-यार्क शहर लाई अझै कसरि सुरक्षित राख्न सकिन्छ भन्ने वारे छलफल भएको थियो। भेटघाट चालिस मिनेट सम्म चलेको थियो। अब छिट्टै फाउण्डेशनले सुरक्षा सवंन्धी एउटा ब्रिहत कार्यक्रम न्यु-यार्क मा गर्ने योजना गर्दै छ, अध्यझ घिमिरे ले जानकारी दिनु भयो। अब छिट्टै फाउण्डेशनले सुरक्षा सवंन्धी एउटा ब्रिहत कार्यक्रम न्युयोर्क मा गर्ने योजना गर्दै छ