प्रहरीको भ्यानलाई बसले ठक्कर दिँदा पाँच जना घाइते

१५ माघ २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
15 Shares


हेटौंडा – हेटौंडामा प्रहरीको भ्यानलाई बसले ठक्कर दिँदा पाँच जना घाइते भएका छन्।गाँँजा तस्करीमा संलग्नलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय आउने क्रममा ना १ झ १४१७ नम्बरको भ्यानलाई हेटौंडा १० राप्तीपुलस्थित सडकमा अनियन्त्रित हुँदै हेटौंडाबाट काँकडभित्ता जाँदै गरेको ना ५ ख ५५८२ नम्बरको बसले ठक्कर दिएको हो।

दुर्घटनामा प्रहरी निरीक्षक ईश्वरीप्रसाद भण्डारी, प्रहरी हवल्दार नार बहादुर राई, सुक्रराज खत्री,प्रहरी जवान समुन्द्र श्रेष्ठ, सुरेश कुमाल र गाँजा तस्करमा संलग्न भारत घर भएकी जाहेरा खातुन घाइते भएका छन्।घाइतेहरूको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ।बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • पडसरी गा बि स पुर्ब उपाध्यक्ष केसिको निधन प्रती सभापति…
  • श्रद्धेय पार्टी सभापति शेरबहादुर देउवाज्यु लाई खुल्ला पत्र ।
  • खाद्य पदार्थमा स्वच्छताः हामी सबैको प्रतिवद्धता
  • नेपालमा कोरोनाको संक्रमणबाट थप दुई जनाको मृत्यु
  • पश्चिम नवलपरासीमा कोरोना संक्रमितको संख्यामा बृद्धि
  • विदेशमा रहेका घर फर्किन चाहने सवै नेपालीलाई स्वदेश फिर्ता ल्याउन…
  • देशभरका मालपोत कार्यालय आइतबारदेखि खुल्ने
  • सरकारले जनताको दु : ख नदेखेको कांग्रेस नेता मिनेन्द्र रिजालको…
  • घरमै क्वारेन्टाइनमा बसेका डोल्पाका पुरुषमा कोरोनाको संक्रमण पुष्टि
  • पाल्पामा घुस लिएको आरोप लागेका एक वडाध्यक्ष पक्राउ