नेपालमा काम धेरै गर्ने तर गुमनाम रहेका वैज्ञानीक डा davib nalins

प्रकाशित मिति:

न्युर्योक

नेपाली हरुको अकालमा ज्यान जाने गरेकोमा सरल तरीका अपनाई नेपालीलाई वचाउने गरेका अमेरीकी प्रसीद्द वैज्ञानीक प्रो डा davib nalins  अहीले गुमनाम जस्तै भएका छन् झाडा पखाला र हैजा रोगको रोकथाम गर्न ५० वर्ष अगाडी जिवन जलको आविस्कार गरी प्रयोगमा ल्याएका यी वैज्ञानीक वारे धेरै नेपालीहरु अनविज्ञ रहेका छन् । तर आफ्नो ७८ औ वसन्त पार गरेका यी वैज्ञानिक लाई नेपाल नेपाली प्रतीको माया अझै घटेको छैन उनी आफ्नो साथी सर्कलमा नेपालको कला संकृतीर जनजीवन वारे निरन्तर वखान गरीरहन्छन् उनी भन्छन् संसारको सवैभन्दा राम्रो देश नेपाल र नेपाली हरु हुन् । नेपालको लागी महत्वपुण योगदान गर्ने यस्ता व्यक्तीको राज्य द्धरा खोजीनीती गरे देशका लागी राम्रो हुने अमेरीका मा वस्ने नेपाली हरु वताउछन् ।स्योन प्रभातको सहयोगमा अमृत पाण्डेय वाट