नेविसंघको महामन्त्रीमा खनालको सम्भावना बढ्यो

१५ माघ २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
5 Shares


दमौली  – नेपाल विद्यार्थी संघको महामन्त्रीमा पूर्व सह—महामन्त्री लक्ष्मीभक्त खनालको महामन्त्रीमा सम्भावना बढेको छ ।

पार्टी सभापति शेरबहादुर देउवा प्यानलबाट प्रस्ताव गरिएका मध्ये केहीले महामन्त्री बन्न अस्वीकार गरेसगै सभापति देउवाको प्यानलबाट खनाल महामन्त्री बन्ने सम्भावना बढ्दै गएको हो । महामन्त्रीको दौडधूपमा रहेका खनाल राजधानीमा नेताहरु संग भेटघाटमा व्यस्त रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया