जाडोमा सिंकी (गुन्द्रुक) खानुका यस्ता छन् फाइदै फाइदा !

प्रकाशित मिति:

बुटवल  – गुन्द्रुक स्वादका लागि मात्र नभए स्वाथका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । यो प्रायको भान्सामा नियमित पाक्ने तरकारी पनि हो । गुन्द्रुक स्वादमा निकै चोपिलो हुन्छ । विश्वमा नेपालको चिनारी दिने परिकार हो, गुन्द्रुक । यसाको से’वन प्राय जाडो महिनामा प्र’योग हुन्छ । यो नेपाल लगाएत अरु देसका मानिसहरुलाई पनि नि’कै मन पर्छ । यसको स्वाद अमिलो हुन्छ । यसलाई सागबाट बनाउन सकिन्छ ।सामान्यतया गुन्द्रुकलाई झोलको रुपमा प्रयोग गर्ने प्र’चलन छ ।

तर, यसलाई अरु पनि स्वादिष्ट परिकारको रुपमा तयार पारि से’वन गर्न सकिन्छ । तारे होटलमा गुन्द्रुकको झोलमा भटमास राखेर स्वादिस्ट रुपमा तयार पारिन्छ र यसलाई हिमालय सु’पको रुपमा प्रयोग गरिन्छ । कागती, टिमुर, नुन, खुर्सानी, भुटेको भटमास, धनीया, भुटेको तोरिको तेल राखि गुन्द्रुकलाई साँधेर पनि खान सकिन्छ । यसरी तयार पारेको परिकारलाई कोदो, फापरको रोटी वा नेवारी मासको बारासँग खादा पनि निकै स्वा’दिष्ट हुन्छ ।

आँखाको भिजनका लागि गुन्द्रुक अति उपयोगी मानिन्छ । यसले आँखा चिलाउने, दुख्ने, सुख्खा हुने स’मस्यालाई कम गर्दै लैजान्छ । ग्याष्ट्रिक र अल्सर भएका बिरामीले पनि सा’दा गुन्द्रुकले फाइदा पुर्‍याउँछ । गुन्द्रुकमा खनिज पदार्थका मात्रा प्रशस्त हुन्छ । अधिक कोलस्ट्रोलको स’मस्या छ भने पनि त्यसलाई कम गर्नका लागि रायोको गुन्द्रुक सेवन गर्न सकिन्छ । यसले को’लेस्ट्रोल घ’टाउनको लागि भू’मिका खेल्छ ।