नेपालमा काम धेरै गर्ने तर गुमनाम रहेका वैज्ञानीक डा David nalin

२३ आश्विन २०७५, मंगलवार ०   बिचार / प्रतिक्रिया
21 Shares


न्युर्योक

नेपाली हरुको अकालमा ज्यान जाने गरेकोमा सरल तरीका अपनाई नेपालीलाई वचाउने गरेका अमेरीकी प्रसीद्द वैज्ञानीक प्रो डा  David nalin  अहीले गुमनाम जस्तै भएका छन् झाडा पखाला र हैजा रोगको रोकथाम गर्न ५० वर्ष अगाडी जिवन जलको आविस्कार गरी प्रयोगमा ल्याएका यी वैज्ञानीक वारे धेरै नेपालीहरु अनविज्ञ रहेका छन् । तर आफ्नो ७८ औ वसन्त पार गरेका यी वैज्ञानपीक लाई नेपाल नेपाली प्रतीको माया अझै घटेको छैन उनी आफ्नो साथी सर्कलमा नेपालको कला संकृतीर जनजीवन वारे निरन्तर वखान गरीरहन्छन् उनी भन्छन् संसारको सवैभन्दा राम्रो देश नेपाल र नेपाली हरु हुन् । नेपालको लागी महत्वपुण योगदान गर्ने यस्ता व्यक्तीको राज्य द्धरा खोजीनीती गरे देशका लागी राम्रो हुने अमेरीका मा वस्ने नेपाली हरु वताउछन् ।स्योन प्रभातको सहयोगमा अमृत पाण्डेय वाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • दुर्घटनामा घाइते सीपी मैनालीलाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी
  • समृद्ध नेपाल बनाउन रोकौँ भ्रष्टाचार
  • मदिरा सेवन गरी दार्चुलामा विद्यार्थीमाथि कुटपिट
  • ज्ञानेन्द्र शाहीलाई राखिएपछि पूर्वडीआईजी खरेलसहितको समूह ‘हाम्रो नेपाल, हामी नेपाली’बाट…
  • कक्षा १० मा पढ्ने विद्यार्थीले आफैँले बनाएको गाडी चलाएरै देखाएपछि…
  • वीपी प्रतिष्ठानमा डाक्टरहरुको लापरवाहीका कारण प्रसुती गराउन ल्याईएकी लक्ष्मी र…
  • सेना नेपाली जनताको आस्था एवं भरोसाको केन्द्रविन्दु हो : प्रधानसेनापति…
  • राष्ट्रपति भण्डारीलाई नागरिक अभिनन्दन
  • प्रधानमन्त्री ओलीलाई हटाउने गृहकार्य
  • ११ वर्षीया बालिकालाई बलात्कार गर्दै भिडियो खिच्दै, कसैलाई भने सार्वजनिक…