आजको राशिफल २०७५ आश्विन २३ गते, मंगलबार

प्रकाशित मिति:

मेष राशिः आय बढ्ने, कार्य लाभका साथै दिन आनन्दप्रद रहनेछ ।

वृष राशिः व्यापार बढ्ने, धन प्राप्तिका साथै सृजनात्मक कार्यमा लगाव रहनेछ ।

मिथुन राशिः मानसिक उद्वेग, शत्रु भयका साथै खर्चमा वृद्धि हुनेछ ।

कर्कट राशिः लक्ष्मी वृद्धि, कार्य लाभका साथै वाणीमा विशेष प्रभाव रहनेछ ।

सिंह राशिः द्रव्य लाभ, काम बन्नुका साथै लक्ष्मीकृपा रहनेछ ।

कन्या राशिः आर्थिक लाभ, धन प्राप्तिका साथै मातृवात्सल्य प्राप्त हुनेछ ।

तुला राशिः कार्य हानि, रोग बढ्नुका साथै आर्थिक अस्थिरता रहनेछ ।

वृश्चिक राशिः मित्र लाभ, धन प्राप्तिका साथै परोपकारमा मन जानेछ ।

धनु राशिः विद्या लाभ, धन प्राप्तिका साथै दाम्पत्य सुख मिल्नेछ ।

मकर राशिः कार्य लाभ, आर्थिक उन्नतिका साथै कार्यमा सफलता मिल्नेछ ।

कुम्भ राशिः अपव्यय, मान हानिका साथै कार्यमा अवरोध रहनेछ ।

मीन राशिः मित्र लाभ, धन प्राप्तिका साथै सुखद् यात्राको योग देखिन्छ ।