युवा नेतृत्व विकास कार्यक्रममा छनोट भएकी छिन् नेविसंघ नेता बराल

१५ माघ २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया


नेविसंघ नेता बिधा बराल युवा नेतृत्व विकास कार्यक्रमका लागि छनोट भएकी छिन् ।लिडरशिप एकेडेमी र अमेरिकास्थित युनिभर्सिटी अफ सान डिएगो क्रक स्कुल र क्रक इन्स्टिच्युट फर पिस एण्ड जस्टिसको संयुक्त आयोजनामा हुन लागेको उक्त कार्यक्रममा प्रदेश नम्बर ४

कास्किबाट उनि छिनिएकी हुन ।उनी पेशाले इन्जिनियर समेत हुन ।नेतृत्वमा पुग्नसक्ने युवाहरुलाई सहभागी गराएर उक्त तालिम कार्यक्रम आयोजना गरिएको आयोजकहरुले बताएका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण
  • डा. केसीका मागप्रति नेविसंघको ऐक्यवद्धता, जीवन रक्षाको माग
  • रुपन्देहीको सियारीमा लालपूर्जा वितरण
  • प्रदेश पाँचका रेडिमिक्समा १५० करोड लगानी
  • राप्तीमा स्वास्थ्यको वार्षिक समिक्षा पुर्ण उपलब्धिमा कोभिड १९ बाधक
  • वामी नमूना समाजको तेश्रो अधिवेशन जापानमा सम्पन्न
  • कोभिडबाट संक्रमण मुक्त भएकाले के–के कुरामा ध्यान दिनु पर्छ ।
  • बाढीले जिप बगाउँदा बेपत्ता भएका विद्युत प्राधिकरणका कर्मचारीको शव फेला
  • पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये तीनजनाको शव भेटीयो
  • चाडपर्वका बेला भारत आवतजावतमा रोक लगाइने