वडास्तरिय अभिमुखिकरण कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

जगत पौडेल । तिलोत्तमा नगरपालिका वडा नम्बर ६ को आयोजनामा बालमैत्री स्थानिय शासन अवलम्बनका लागी १ दिने वडास्तरिय अभिमुखिकरण कार्यक्रम सम्पन्न भए को छ।वडाध्यक्ष शुखदेव न्यौपाने को अध्यक्षता,सामाजिक शाखा अधिकृत अल्पा घिमिरे को संचालन र प्रशिक्षक अम्बिका पौडेलले बाल अधिकार र बालमैत्री समाज निर्माणका लागी आवश्यक सुचकको बारेमा जानकारी गराउनु भएको थियो।कार्यक्रममा बिदयालय ब्यवस्थापन समितीका अध्यक्ष ,प्र,अ,टोल बिकास सस्था का अध्यक्ष ,आमासमुह अध्यक्ष ,स्थानीय क्लबका अध्यक्ष महिला स्वयम् सेबिकाहरुको उपस्तिथि रहेको थियो।