खेलको माध्यमवाट समाज र राष्ट्रलाई जोड्न सकीन्छ : सांसद मल्ल

१६ माघ २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया


सबलपोष्ट । स्याङ्जाको बालीङमा रहेको युनीक स्पन्दन युवा क्लवको वार्षीक उत्सव तथा खुला भलीवल प्रतियोगीता सम्पन्न भएको छ । राजेन्द्र केसीको संयोजन सुदीक खड्काको सन्चालन र झमन गुरुङको स्वागतमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । भलीवल प्रतियोगीताका विजयी टिमलाई पुरस्कार वितरण पनी गरीएको थियो । प्रथम पुरस्कार रु ४४४४४ दिप्तीय पुरस्कार रु ३३३३३ तृतीय पुरस्कार रु १११११ रहेको थियो । कार्यक्रममा प्रदेश सांसद भागवत प्रकाश मल्ल , क्षेत्रीय सभापती ईश्वर खाण , नेविसंघ क्षेत्रीय सभापती धनराज पौडेले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा प्रदेश सांसद मल्लले खेलकुदको माध्यम वाट समाज र देशलाई जोड्न सकीने वताउनु भएको छ । युवाहरुका विचमा गहीरो सम्वन्ध स्थापीत गर्न खेलको ठुलो भुमीका हुने उहाको भनाई रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • आँखा रोगबाट ग्रसित ११ वर्षिय सदाय परिवारका नेहा लाई आर्थिक…
  • कपिलवस्तुमा बिद्युत प्राधिकरणको जिप खोलाले बगायो १ को मृत्यु २…
  • ३५ केजी चरेस सहित २ महिला पक्राउ ।
  • नेपाली कांग्रेसद्धारा वडा कार्यालयमा ज्ञापन पत्र प्रतिपक्षीदललाई बेवास्ता गरेको कांग्रेसको…
  • स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न
  • वडा विभाजनको माग गर्दै वडाबासीले हस्ताक्षर बुझाए
  • मुखिया परिवारको सारथि बन्यो : घरघरमा हामी अभियान, नगद र…
  • १० बर्ष नपुग्दै भत्कियाे  सहिद क. हुमानन्द बन्जाडेकाे स्मृति प्रतिक्षालय 
  • देउखुरीमा पनि मसिनो हाईब्रिड धानको उत्पादन सुरु किसान परियोजना कृषकका…
  • पहिरोका कारण बुटवल तानसेन सडक खण्ड एक तर्फी खुल्ला