फेरि बढ्यो सुनचाँदीको भाउ

प्रकाशित मिति:

काठमाडौं – आज बिहिबार सुन तोलामा ७ रुपैंयाले बढेको छ । हिजो ७५ हजार ६ सय रुपैंयामा कारोवार भएको छापावाल सुन आज प्रतितोला ७६ हजार ३ सय रुपैंयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

तथा आज तेजावी सुन ७६ हजार रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै आज चाँदी प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।