सहिद नारायण पोख्रेल रामापुर क्याम्पसमा नेवी संघद्वारा सरस्वती पुजा

प्रकाशित मिति:

बुटवल – नेपाल विद्यार्थी संघ सहिद नारायण पोख्रेल रामापुर क्याम्पस इकाई समितीको आयोजनामा सरस्वती पुजा कार्यक्रम सम्पन्न भएको छ ।

इकाई कार्यबाहक सभापति सुस्मा पौडेलको नेतृत्वमा बिगत केही बर्ष देखि नेबिसंघको नेतृत्वमा हुने पुजा लाई यश बर्ष पनि निरंतरता दिइएको हो ।

उक्त कार्यक्रममा क्याम्पसमा रहेका प्राध्यापक, संचालक समिती तथा विद्यार्थीहरुको सहभागीता रहेकोे थियो ।  बिगतका बर्षमा जस्तै नेविसंघ इकाईद्वारा सहिद नारायण पोख्रेल क्याम्पसमा सरस्वती पुजाको निरंतरता दिएको विद्यार्थी नेता अर्जुन पौडेलले सबलपोस्टलाइ जानकारी दिए।  जानकारी दिए ।