वैवाहिक जीवनमा बाँधिदै प्रियंका र आयुष्मान

१६ माघ २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं– अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीको विवाहको मिति तय भएको छ ।

कार्की र जोशी फागुनको १७ गते वैवाहिक जीवनमा बाँधिने जनाइएको छ । केही दिन अगाडि प्रियंले ब्याचलर पार्टी थाइल्यान्ड मनाएकी थिइन्। इंगेजमेन्ट गरेको दुई वर्ष पछि उनीहरूको विवाहको मिति तोकिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया