टिपर दुर्घटना हुँदा दुई जना गम्भीर घाइते

१६ माघ २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
16 Shares


दोलखा –  दोलखामा टिपर दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन् ।बैतेश्वोर गाउँपालिका वडा नम्बर ८ क्षेत्रपाको छिपीगाउँस्थित टिपर बालुवा बोकेर आउँदै गर्ने क्रममा दुर्घटना भएको हो । टिपर दुर्घनामा परी दुई जना गम्भीर घाइते भएका छन् ।

बा ४ ख ७२६४ नम्बरको टिपर दुर्घटना परी गम्भीर घाइते हुनेहरु कुल बहादुर जिरेल र हरि बहादुर जिरेल रहेका छन्।घाइते दुबै जनालाई उपचारका लागि चरिकोट लगिएको जनाइएकोछ । टिपर चालक भने फरार छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • डिभीको रिजल्ट आज आउँदै, यसरी हेर्नुहोस् रिजल्ट
  • राप्तीमा पहिलो बौद्ध गुम्वाको शिलान्यास
  • कृषि, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर आकर्षक स्वास्थ्य केन्द्र बनाउने…
  • कोभिड १९ राहत कोषमा ४० लाख ४३ हजार संकलन
  • स्वास्थ्यकर्मीमाथी भएको आक्रमण तथा दुव्र्यवहार प्रति दुख व्यक्त
  • बिश्व बाताबरण दिवसको सन्दर्भमा कञ्चन जेसिजद्धारा बृक्षारोपण
  • पेखु ठानामा चक्लाबन्दी खेती अन्तर्गत सुन्तला, कागती रोपियो
  • कोरोना विशेष देउखुरी आईसुलेसन केन्द्र मौरिघाट स्थापना हुने
  • गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाद्वारा नि:शुल्क शुद्व तरकारीहरु, फलफुल र…
  • मानव अधिकार निगरानी समूहद्वारा क्वारेन्टाइन अवलोकन