प्रियंका र आयुष्मानले फागनु १७ मा लगनगाँठो कस्ने

प्रकाशित मिति:

काठमाडौं/ अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीको विवाहको मिति तय भएको छ ।कार्की र जोशी फागुनको १७ गते वैवाहिक जीवनमा बाँधिने जनाइएको छ । केही दिन अगाडि प्रियंले ब्याचलर पार्टी थाइल्यान्ड मनाएकी थिइन् । इंगेजमेन्ट गरेको दुई वर्ष पछि उनीहरूको विवाहको मिति तोकिएको छ ।