पौदीटारी विद्यालयले गर्यो पत्रकार खत्री र नेपालीलाई सम्मान

१६ माघ २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
55 Shares


सबलपोस्ट /गुल्मी –बागलुङको बडिगाड गाँउपालिका वडा नं। ५ स्थित पौदीटारी आधारभूत विद्यालयले दुई क्रियाशिल पत्रकारहरुलाई सम्मान गरेको छ ।विद्यालयको ४५ औ बार्षिकउत्सवका अवसरमा गुल्मीका क्रियाशिल पत्रकार कौरव खत्री र दिपक नेपालीलाई माँयाको चिनोले सम्मान गरिएको थियो । पत्रकार खत्री र नेपालीले पत्रकारिता मार्फत शिक्षाको क्षेत्रमा योगदान पु¥याएको भन्दै विद्यालयले बार्षिकउत्सवका अवसरमा एक कार्यक्रमका बीच सम्मान गरेको हो ।

पत्रकार खत्री विगत दश बर्षयता निरन्तर रुपमा रेडियो,छापा पत्रिका,टेलिभिजन र विभिन्न अनलाइनमा आवद्ध भएर पत्रकारिता गदै आएका छन् भने पत्रकार नेपाली पनि विगत पाँच बर्षयता निरन्तर रुपमा रेडियो र टेलिभिजनमा आवद्ध भएर पत्रकारिता गदै आएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • उपकुलपतिको नियुक्त नहुदाँ पोखरा विश्वविद्यालयमा नेविसंघको रिलेअनसन कायमै
  • एनआरएनए जापानको क्षेत्रीय भेला सम्पन्न
  • अमेरिकामा बस्ने नेपालिलाइ नेपालबाट डलर ल्याउने लैजाने सम्बन्धि जानकारि।
  • मेलम्ची पहिरोमा परी आठ मजदुरको मृत्यु
  • परीक्षा लिन लागेको भन्दै रुपन्देहीका बिद्यार्थी सडकमा
  • गैडहवामा मुख्यमन्त्री ग्रामिण बिकास कार्यक्रम अन्तर्गत १ सय ८० बिपन्न…
  • आज साउन १९ गते सोमबारको राशिफल
  • जिल्ला संगठन बिभागद्धारा स्थानीय तह र वडा सभापतीहरुकालागि प्रशिक्षण सम्पन्न
  • भलवारी ब्याडमिन्टन क्लवको प्रथम साधारण सभा सम्पन्न
  • नेपाल रेडक्रसको तदर्थ समितिको पदवहाली -श्वेत पत्र जारी गरिने