बझाङमा जिप दुर्घटना: २ जनाको मृत्यु , ११ जना घाईते

प्रकाशित मिति:

असोज २३ बझाङ । बझाङको बाग्थला बाट बुगलको बिजगडा मादी जाने जिप बगरमा दुर्घटना भएको छ । से १ ज ७२६ नवम्बर जिप दुर्घटना भएको छ। एक पुरुष र एक महिलाको मृत्यु भएको छ भने ८ जना पुरुष १महिला, २जना बच्चा घाईते भएका हुन्।

 

घाईतेको उपचार देउरा प्राथमिक स्वास्थ्य चौकीमा भई रहेको डिसपी प्रविण धितालले बताए । मृत्यु हुनेको नाम खुल्न सकेको छैन।