इंग्लिस प्रिमियर लिगमा आठ खेल हुँदै

१८ माघ २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया


इंग्लिस प्रिमियर लिगमा शनिबार आठ खेल हुँदैछ । पहिलो खेल नेपाली समयअनुसार, ६ः१५ बजे लेस्टर सिटी र चेल्सी बीच हुँदैछ ।सीटी ४३ अंक सहित तेस्रो स्थानमा छ भने चेल्सी ४० अंक सहित चौथौं स्थानमा छ । बाँकी ५ खेल ८ः४५ बजे शुरु हुँदैछ भने एक ११ः१५ बजे हुनेछ ।लिडलिडर लिभरपुल साउथ हाम्पटन सँग पौने नौ बजे खेल्नेछ । लिभरपुलले २४ खेलबाट ७० अंक सहित शीर्ष स्थानमा छ ।

लिभरपुललाई पछ्यारहेको म्यानचेस्टर सिटी ५१ अंक जोड्दै १९ अंकको फराकिलोमा छोडिएको छ ।पौने नौ बजे न्यूकास्टल र नर्विच सिटी, क्रिस्टल प्यालेस र शेफर्ड युनाइटेड, वेस्टहाम र ब्रिङटोन भिडदैछ । सोही समयमा बार्नेमाउथ र एस्टन भिल्ला बीच प्रतिश्पर्धा हुनेछ । आजको अन्तिम खेल भने म्यानचेस्टर युनाइटेड र वुल्भ्स् बीच हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • आँखा रोगबाट ग्रसित ११ वर्षिय सदाय परिवारका नेहा लाई आर्थिक…
  • कपिलवस्तुमा बिद्युत प्राधिकरणको जिप खोलाले बगायो १ को मृत्यु २…
  • ३५ केजी चरेस सहित २ महिला पक्राउ ।
  • नेपाली कांग्रेसद्धारा वडा कार्यालयमा ज्ञापन पत्र प्रतिपक्षीदललाई बेवास्ता गरेको कांग्रेसको…
  • स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न
  • वडा विभाजनको माग गर्दै वडाबासीले हस्ताक्षर बुझाए
  • मुखिया परिवारको सारथि बन्यो : घरघरमा हामी अभियान, नगद र…
  • १० बर्ष नपुग्दै भत्कियाे  सहिद क. हुमानन्द बन्जाडेकाे स्मृति प्रतिक्षालय 
  • देउखुरीमा पनि मसिनो हाईब्रिड धानको उत्पादन सुरु किसान परियोजना कृषकका…
  • पहिरोका कारण बुटवल तानसेन सडक खण्ड एक तर्फी खुल्ला