उत्कृष्ट युवा पत्रकार पुरस्कार सुरेश परियारलाई

१८ माघ २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया


सैनामैना – सैनामैना जेसिज वर्ष २०१९को ‘उत्कृष्ट युवा पत्रकार पुरस्कार सुरेश परियारले प्राप्त गरेका छन् । सैनामैना जेसिज चौथो पदस्थापना कार्यक्रममा शुक्रबार नेपाल सरकारका पुर्व रक्षामन्त्री तथा नेपाली कांग्रेसका प्रमुुख सचेतक बालकृष्ण खाँण्डले पत्रकार परियारलाई दोसाल्ला आढाई सम्मानपत्रद्धारा सम्मान गर्नुभएको हो ।

वर्ष भरि सैनामैना जेसिजले गरेका कामहरुलाई समाचारकोे माध्यमबाट सहयोग गरेको भन्दै जेसिजले परियालाई उत्कृष्ट युवा पत्रकार पुरस्कार प्रदान गरेको वर्ष २०१९का अध्यक्ष सुवास पौैडेलले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • विद्यार्थीलाई दुई वर्षभन्दा बढी भिसा नदिने कानून ल्याउँदै अमेरिका
  • आज शनिबारको राशिफल
  • थाकस र थापस द्वारा श्रद्धान्जली कार्यक्रम सम्पन्न
  • सरकारले बलत्कारी बचाएको ने.वि.संघको दाबी
  • बिपत ब्यवस्थापन समितिको समुहले पहिरो क्षेत्रको स्थलगत अनुगमन तत्काल उद्धारमा…
  • नेपाली कांग्रेस वडा समितिद्धारा सम्मान
  • स्थानीय भन्छन् सुमित जस्तै ईन्चार्जको लहानमा खाचो छ
  • रुपन्देहीका शिब राज बेल्बासेको संयोजकत्वमा साझा युवा संगठन प्रदेश नम्बर…
  • प्रधानमन्त्रीका निजी चिकित्सक शाहलाई कोरोना संक्रमण
  • पहिरोबाट विस्थापित ३ परिवारलाई गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको सहयोग