लगनगाँठो कस्दै विल गेट्सकी छोरी

१९ माघ २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
51 Shares


मेरिकी धनाढ्य व्यक्तित्व बिल गेट्सले आफ्नी पुत्री जेनिफर गेट्सको इंगेजमेन्ट भएको घोषणा गरेका छन्।माइक्रोसफ्टका सस्थापक गेट्सकी जेष्ठ पुत्री जेनिफरकाे इंगेजमेन्ट इजिप्टका घाेडसवार खेलाडी नायल नासारसँग हुने भएको अमेरिकी सञ्चार माध्यम सीएनएनले जनाएको छ।जेनिफरले पनि इन्स्टाग्राममा आफ्नो तस्विर राख्दै यसबारे जानकारी दिएकी छिन्।

उनले नायल नासारले आफूलाई विवाह प्रस्ताव राखेको पनि जानकारी दिएकी छिन्।जेनिफरका अनुसार नायलले आगामी ओलम्पिक्सका लागि इजिप्टलाई छनोट हुन मद्दत गरेका थिए। उनले तस्वीरसँग प्रेम सन्देश पनि लेखेकी छिन्। नेपाल समाचारपत्रमा खबर छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • नेकपा सचिवालय बैठकअघि बालुवाटारमा मन्त्रिपरिषद् बैठक
  • निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोश्रो टर्मिनल भवन निर्माण सुरु
  • आजबाट रा.वा. बैंकको सनराइज क्यापिटलमा रहेको सवा ४ लाख कित्ता…
  • समृद्धि फाइनान्सको २००% हकप्रद असोज १६ बाट निष्कासन हुने, कहिलेसम्मका…
  • सहकारीमा पनि घट्ने भयो ब्याजदर, यस्तो छ नयाँ व्यवस्था
  • समीट र सजिलो लघुवित्तको एकीकृत कारोबार आजदेखि, साढे ३९ करोड…
  • बिपि बिचार राष्ट्रिय समाज रुपन्देहीको कार्यसमिति बिस्तार, सदस्यमा पोखरेल मनोनित
  • सतोगुण : संयमित, सन्तुलित र श्रेष्ठ जीवनका लागि
  • आज  मंगलबारको राशिफल
  • पाल्हीनन्दन गाउँपालिका अध्यक्ष गुप्तालाई लगाम लगाउन वडा अध्यक्ष एकजुट