लोकप्रीय गायक बद्री पंगेनी लाई पितृशोक

प्रकाशित मिति:

काठमाडौँ /लोकप्रिय गायक,राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल का निवर्तमान अध्यक्ष आदरणीय बद्री पंगेनी लाई पितृशोक परेको छ। पंगेनीको पिता बोधराज पंगेनीको ७०बर्षको उमेरमा असामहिक निधन भएको छ। लामो समय देखी दम रोग बाट पिडीत हुनुहुन्थ्यो।केहि दिन अगाडी काठमान्डौ उपचारको लागि ल्याईएको र उपचारका क्रममा अस्पतालमै वहाँको देहवसान भएको हो।