जो ओस्कर अवार्डमा पर्दा पनि दुःखी छिन्

२३ माघ २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया


एजेन्सी /९२औं ओस्कर अवार्डमा बेस्ट अभिनेत्रीको रूपमा छनोट भएकी एक नायिका हुन्, सिन्थिया इरिबो। अश्वेत मूलबाट उनी एक मात्र छनोटमा परेको हुनाले उनी दुःखी छिन्।उनले भनेकी छन्, ‘छनोटमा पर्नु मेरो लागि खुसीको कुरा हो। तर, अश्वेत समूहबाट म मात्र पर्नुले मलाई दुःखी बनाएको छ।’ उनले ‘हैरियट’ चलचित्रमा गरेको अभिनयका कारण ओस्करमा छनोट भएकी हुन्।

सिन्थिया योभन्दा पहिले गोल्डेन ग्लोब अवार्डमा पनि बेस्ट अभिनेत्रीको समूहमा छनोट भएकी थिइन्। तर, ‘जुडी’ बाट रिनी जेलवेगरले अवार्ड जितेकी थिइन्। रिनी पनि ओस्करमा पनि बेस्ट अभिनेत्रीको दौडमा छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया