टेलिकमका दशै लक्षित सुबिधा

प्रकाशित मिति:

बिगतका बर्षहरुमा जस्तै नेपाल टेलिकमले बिजया दशमीलाई लक्षित गरेर बिभिन्न सुबिधा सहितका ग्राहक योजना अगाडि सारेको छ । अनलिमिटेड डाटा , भ्वाइस प्याक, रिचार्ज बोनस लगायतमा टेलिकमले सुबिधा दिएको हो । हेर्नुहोस् सुबिधाहरुमा के छ :