तरूण दल व्यासको कार्यवाहक अध्यक्षमा ठकुरी

प्रकाशित मिति:

तनहु /नेपाल तरूण दल व्यास नगरपालिकाको कार्यवाहक अध्यक्षमा जिबन चन्द ठकुरीलाई जिम्मेवारी दिइएको छ।व्यास नगर समितिको बिहिवार बसेको बैठकको निर्णय अनुसार अध्यक्ष रहेका सुजन वाग्लेले सम्पुर्ण अधिकार सहित ठकुरीलाई कार्यवाहक दिइएका हुन्।ठकुरी साविक काँहु शिवपुर गाविसका पार्टीका सभापति तथा तरूण दल जिल्ला कार्यसमितिका सदस्य समेत हुन्।