हार्दिक निमन्त्रणा, प्रवेश निःशुल्क !!बृहत कार्यक्रम !!सुवर्ण अवशर !!!

२३ माघ २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया


बुटवल – ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र नेपाल, क्षेत्रिय कार्यालय बुटवल तथा ग्लोबल पिस रिट्रिट सेन्टरले यहि मिति २०७६ माघ २८ गते मंगलवार अपरान्ह १२:३० बजे ग्लोबल पिस रिट्रिट सेन्टर, बुटवल १२, ढवाहामा सबै वर्गका महानुभावहरुका लागि व्यक्तिगत, व्यावसायिक एवं सामाजिक क्षेत्रमा सफल व्यक्तित्व तथा Peaceful एवं Blissful जीवन बनाउने अभिप्रायले “समृद्ध समाजका लागि स्वसशक्तिकरण” [Self Empowerment For Prosperous Society] विषयक प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ ।

उक्त कार्यक्रम कुशल प्रशिक्षकः पाँच महाद्विप तथा ७० भन्दा अधिक राष्ट्रहरुमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलन/महासम्मेलनकी कुशल वक्तावरिष्ठ राजयोग प्रशिक्षक राजयोगिनी ब्रह्माकुमारी शीलु दिदीज्यूद्वारा हुने हुँदा सबैको उपस्थितिका लागि हार्दिक अनुरोध सहित आमन्त्रण गर्दछौं ।पुनश्चः विभिन्न टि.भी. च्यानलहरु Zee T.V., Sony T.V., Aastha, Sanskar, Peace of Mind लगायत अन्य थुप्रै च्यानलहरुमा तनाव व्यवस्थापन, सकारात्मक सोंचको कला, राजयोगद्वारा जीवन मूल्यहरुको विकास आदि विषयमा निरन्तर प्रशिक्षण गर्दै आउनु भएकी ब्रह्माकुमारी शीलु दिदीज्यूले विभिन्न समयमा शिक्षाविद्, न्यायविद्, राजनीतिज्ञ, चिकित्सक, वैज्ञानिक, व्यापारि,समाजसेवी आदि वर्गहरुका लागि विगत ५० वर्ष देखि प्रशिक्षण दिंदै आउनु भएको छ ।

कार्यक्रम हुने मिति : २०७६ माघ २८ गते मंगलवार
समय : अपरान्ह १२:३० बजे
स्थान : ग्लोबल पिस रिट्रिट सेन्टर, बुटवल १२, ढवाहा । आयोजकः ग्लोबल पिस रिट्रिट सेन्टर, बुटवल 

फेसबुकबाट तपाईको प्रतिक्रिया