नेपाल निमार्ण व्यवासायी संगठन रुपन्देही तदर्थको समिति गठन

२५ माघ २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया


बुटवल/नेपाल निमार्ण व्यवासायी संगठन रुपन्देहीको एकृकित भेला  शुक्रबार  बुटवलमा सम्पन्न भएको छ एकृकित भेलाले संयोजक बुद्धि थापा रहेको १५ सदस्य तर्दथ समिति गठन गरेको छ ।जसको सह संयोजक प्रयास खड्का,विष्णु सुब्वालाई चयन गरेको छ । भने सचिवमा रोशन खनाल सह सचिव नविन पून,कोषध्यक्षमा सरोज गौतम सह कोषध्यक्षमा राजन ज्ञवाली रहेका छन् ।बलिभद्र रानाको अध्यक्षता भएको एकृकित भेलामा बोल्दै प्रमुख अतिथी नेपका रुपन्देहीका जिल्ला सदस्य गोपाल रानाले निमार्ण व्यावसायीहरु एकता नै अहिलेको आवश्यकता रहेको बताए ।

उनले निमार्ण व्यावसायीहरुलाई राज्यल पटक फरक फरक निती ल्यााउदा पनि समस्यापरेको बताए । नेकपा जिल्ला सदस्य तेजेन्द्र के.सी.,बुटवल नगर अध्यक्ष बावुराम पन्थी, बार्ड अध्यक्ष भिम बहादुर श्रेष्ठ, नेपाल निमार्ण संगठनका केन्द्रीय सल्लाहकार सन्तोष रायमाझि,केन्द्रीय सदस्य टोप बहादुर रायमाझी, नारायण भुषाल ,नारायण बस्याल लगायत बोल्दै राज्यले निमार्ण व्यावसायीहरुलाई विभेद गर्न नहुने बताएका थिए । नवराज श्रेष्ठको संचालमा भएको कार्यक्रमा स्वागत मतन्य नेपाल निमार्ण संगठन प्रदेश सह ईन्चार्ज तथा केन्द्रीय सचिवालय सदस्य मन्जु भुषाल र धन्यावाद नारायण पौडेयले गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया