शक्तिशाली बम विस्फोट, १५ को मृत्यु

२५ माघ २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया


नयाँदिल्ली : भारतको पन्जाबस्थित तर्ना तरन जिल्लामा विस्फोट हुँदा १५ जनाको मृत्यु भएको छ ।

शनिबार दिउसोको उक्त घटनामा तीनजना घाइते भएका छन् । उनीहरुको अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार ट्र्याक्टरबाट विस्फोटक पदार्थ विस्फोट गराइएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया