त्रिकोणात्मक सिरिजमा नेपाल र अमेरिका भिड्दै

२९ माघ २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
15 Shares


काठमाडौं / आईसीसी विश्वकप क्रिकेट लिग(२ मा नेपालले आज पुनः अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ ।खेल विहान साढै ९ बजे किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । जारी प्रतियोगितामा एउटा पनि खेल नजितेको अमेरिका नेपालविरुद्धको दोस्रो खेल जीत्ने लक्ष्यमा हुनेछ ।नेपाल भने यसअघि भएको अमेरिकाविरुद्धकै नतिजा दोहो(याउने पक्षमा हुनेछ । नेपालले शनिबार भएको त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा अमेरिकालाई ३५ रनले पराजित गर्दै पहिलो जीत दर्ता गरेको थियो ।

अमेरिकाविरुद्धको सो खेलमा बाहेक नेपालले अरु कुनै जीत दर्ता गर्न सकेको छैन । त्रिकोणात्मक सिरिजका सबै खेल जित्दै ओमानले भने क्लिनस्वीप गरिसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • रोट्र्याक्ट क्लब अफ लुम्बिनी स्टार्सद्वारा खाद्य सामाग्री प्रदान
  • उपकुलपतिको नियुक्त नहुदाँ पोखरा विश्वविद्यालयमा नेविसंघको रिलेअनसन कायमै
  • एनआरएनए जापानको क्षेत्रीय भेला सम्पन्न
  • अमेरिकामा बस्ने नेपालिलाइ नेपालबाट डलर ल्याउने लैजाने सम्बन्धि जानकारि।
  • मेलम्ची पहिरोमा परी आठ मजदुरको मृत्यु
  • परीक्षा लिन लागेको भन्दै रुपन्देहीका बिद्यार्थी सडकमा
  • गैडहवामा मुख्यमन्त्री ग्रामिण बिकास कार्यक्रम अन्तर्गत १ सय ८० बिपन्न…
  • आज साउन १९ गते सोमबारको राशिफल
  • जिल्ला संगठन बिभागद्धारा स्थानीय तह र वडा सभापतीहरुकालागि प्रशिक्षण सम्पन्न
  • भलवारी ब्याडमिन्टन क्लवको प्रथम साधारण सभा सम्पन्न