कक्षा ११ र १२ को परीक्षा फारम भर्ने म्याद थप गरिएको सम्बन्धि सूचना

प्रकाशित मिति:

राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालमा संचालन गर्ने कक्षा ११ र १२ को परीक्षाको लागि आवेदन फाराम भर्ने / भराउने सम्बन्धमा निम्नानुसार म्याद थप गरेको छ । विद्यार्थीले सम्बन्धित कलेजमा गई यहि फाल्गुन ६ गते सम्ममा फारम भर्नुपर्ने छ भने कलेजहरुले निम्ननुसार गर्नुपर्ने छ ।