दुई चरणको सिलाई कटाई तालिमको सुरुवात

१ फाल्गुन २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
2 Shares


तिर्थराज ज्ञवाली/ दाङ – राप्ती गाउँपालिक वडा नं १ मा तिन महिने र दुई महिने गरि दुई चरणको कटाई सिलाई तालिमको सुरुवात गरिएको छ । राप्ती गाउँपालिका वडा नं १ को स्वकिृत वार्षिक कार्ययोजना र गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगतको गरि दुई स्थानको तालिमको राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिले तालिमको उद्घाटन गर्नुभएको हो ।

साथै गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगत र वडा नं १ का गरिव विपन्न महिलाहरुको शिप अभिबृद्धि गर्ने उदेश्यका साथ तालिमको सुरुवात गरिएको वडा सदस्य स्यामलाल पोखे्रलले जानकारी दिनुभएको छ ।

कटाई सिलाई तालिमको उद्घाटन कार्यक्रममा उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, वडा अध्यक्ष तारा बहादुर डिसी। हरुत बहादुर गुरुङ लगायतकले तालिममा सहभागीहरुलाई सफलताको सुभकामना दिनु भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • कोरोनालार्ई परास्त गरि नवलपरासीका पहिलो कोरोना संक्रमित सहित ३ जना…
  • लकडाउन प्रभावित परिवारलाई राहत वितरण गर्दै अभियानता चौधरी
  • नेपाल शिक्षक संघद्धारा गलकोट नगरपालिकाको राहत कोषमा दश हजारको चेक…
  • दशगजामा सडक निर्माण कार्य अबिलम्ब रोक्न भारतलाई चेतावनी
  • समाजवादी र राजपाले दर्ता गराए संविधान संशोधन प्रस्ताव
  • माछा मार्ने कारवाहिमा
  • पश्चिम नवलपरासीको सरावलमा १ जनामा कोरोना संक्रमित, जिल्लामा संक्रमित ६…
  • प्रेस काउन्सिल नेपालद्वारा गरिएको मिडियाको विश्वसनीयतासम्बन्धी सर्भेक्षण प्रतिवेदन हस्तान्तरण
  • कोरोना अपडेट : रुपन्देही, पाल्पा, गुल्मी र नवलपरासीमा पनि थपिए
  • आज एकै दिन २२६ जनामा कोरोना संक्रमण पुष्टि