विवाहमा नै सम्धी र सम्धिनी एकअर्कासँग प्रेममा परेर भागेपछि…

१ फाल्गुन २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
37 Shares


एजेन्सी – यो दुनियाँ बढो अजिबको छ । कहिलेकाहीँ यस्ता घटनाहरु बाहिर आइरहेका हुन्छन्, जसले हामीलाई विश्वास गर्न पनि गाह्रो पारिदिन्छन् ।एउटा यस्तै समाचार आएको छ, भारतको गुजरातबाट । त्यहाँ आफ्ना छोराछोरीको विवाहमा नै सम्धी र सम्धिनी एकअर्कासँग प्रेममा परेर भागेका छन् । यो समाचार भारतीय प्रयोगकर्ताले खुबै सेयर गरेका छन् ।

हिम्मत पटेल र शोभना रावलले आफ्ना छोरा र छोरीको विवाहमा आफूहरुले पनि विवाह गर्ने निर्णय गरेका हुन् । त्यसो त उनीहरु पहिलो पटक भेटेका भने होइनन् । यी दुईको युवाअवस्थामा प्रेम रहेको बताइन्छ ।

प्रहरीका अनुसार ४३ वर्षका हिम्मत पटेल र ४२ वर्षकी शोभना रावल १० जनवरी देखि फरार भएका थिए । उनीहरुले छोराछोरीको विवाह फ्रेबुअरीमा गर्ने भनेका थिए । अब यो के हुन्छ भन्ने त्यहाँ अन्योल छाएको छ । प्रहरीले यसबारे अनुसन्धान सुरु गरेको छ

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • उपकुलपतिको नियुक्त नहुदाँ पोखरा विश्वविद्यालयमा नेविसंघको रिलेअनसन कायमै
  • एनआरएनए जापानको क्षेत्रीय भेला सम्पन्न
  • अमेरिकामा बस्ने नेपालिलाइ नेपालबाट डलर ल्याउने लैजाने सम्बन्धि जानकारि।
  • मेलम्ची पहिरोमा परी आठ मजदुरको मृत्यु
  • परीक्षा लिन लागेको भन्दै रुपन्देहीका बिद्यार्थी सडकमा
  • गैडहवामा मुख्यमन्त्री ग्रामिण बिकास कार्यक्रम अन्तर्गत १ सय ८० बिपन्न…
  • आज साउन १९ गते सोमबारको राशिफल
  • जिल्ला संगठन बिभागद्धारा स्थानीय तह र वडा सभापतीहरुकालागि प्रशिक्षण सम्पन्न
  • भलवारी ब्याडमिन्टन क्लवको प्रथम साधारण सभा सम्पन्न
  • नेपाल रेडक्रसको तदर्थ समितिको पदवहाली -श्वेत पत्र जारी गरिने