प्रदेश स्थापना दिवशको अवसरमा प्रदेश नं ५ का खेलाडीहरु सम्मानित

३ फाल्गुन २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
0 Shares


रुपन्देही /१३ औ साग खेलमा उत्कृष्ट प्रदेश नं ५ का खेलाडीहरुलाई प्रदेश स्थापना दिवशको अवसरमा नगद सहित सम्मान गरिएको छ । करिब २९ लाख रुपैया प्रोत्साहन वापत रकम प्रदान गरिएको मन्त्रालयका अधिकृत वेगम केसीले जानकारी दिनुभयो ।

त्यसैगरी कविता प्रतियोगितामा उत्कृष्ट हुने श्रष्टालाई पुरस्कार प्रदान गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • जर्मनीका प्रान्तीय अर्थमन्त्रीले गरे आत्महत्या
  • सियारीमा विपद् व्यवस्थापन तथा राहत कोष स्थापना, डिस्इन्फेक्सन बनाउन सुरु
  •  सरकारले लकडाउन थप एक हप्ता बढाउने
  • “युवाद्धय मेघराज र बिक्रम : जो जोखीमका बिच कृषीमा भबिष्य…
  • छोराको जन्म दिनमा वालिङ रामबाच्छाका युवा व्यवसायी ठकुरीले गरे अत्यावश्यक…
  • ‘येशुलाई विश्वास गर्नेलाई कोरोना लाग्दैन’ भन्ने एक जना पक्राउ
  • गुर्जोको रस पिउँदा कोरोना संक्रमण ठीक हुने रामदेववावाको दावि
  • बैंकको कर्जा किस्ता तथा ब्याज २०७७ अषाढ सम्म तिरे पनि…
  • चैतमा तिर्नुपर्ने कर्जा असारमा बुझाए हुने : राष्ट्र बैंक
  • कोरोनाविरुद्धको लडाइँमा बलिउडकर्मीको सहयोग