आजको राशिफल २०७५ आश्विन २५ गते, बिहीबार

प्रकाशित मिति:

मेष राशिः पराक्रम बढ्ने, कीर्ति लाभका साथै यात्राको योग देखिन्छ ।

वृष राशिः गृह सुख, कान्ति वृद्धिका साथै कार्यमा सफलता मिल्नेछ ।

मिथुन राशिः आय बढ्ने, कार्य लाभका साथै अध्ययनमा रुचि जाग्नेछ ।

कर्कट राशिः अपव्यय, कार्य अवरोधका साथै मनमा चपलता रहनेछ ।

सिंह राशिः श्रीवृद्धि, कार्य लाभका साथै पारिवारिक सुख मिल्नेछ ।

कन्या राशिः आय बढ्ने, कार्य प्राप्तिका साथै रमाइलो दिन रहनेछ ।

तुला राशिः आर्थिक लाभ, धन प्राप्तिका साथै सुखद् यात्राको योग देखिन्छ ।

वृश्चिक राशिः रोग बढ्ने, कार्य हानिका साथै मित्र भय रहनेछ ।

धनु राशिः कीर्ति लाभ, धन प्राप्तिका साथै अध्ययनमा रुचि जाग्नेछ ।

मकर राशिः कान्ति वृद्धि, द्रवयलाभका साथै सुखद् यात्राको योग देखिन्छ ।

कुम्भ राशिः श्रीवृद्धि, मित्र लाभका साथै धार्मिक कार्यमा रुचि जाग्नेछ ।

मीन राशिः खर्च बढ्ने, कार्य हानिका साथै स्वास्थ्यमा प्रतिकुलता रहनेछ ।