विशालको ‘पुर्बै धरान’मा रोमान्स गर्दै एलिना र अभिषेक

प्रकाशित मिति:

काठमाडौं – अनमोल के सि को डुब्लिकेट अभिषेक श्रेष्ठ र नायिका एलिना रायमाझिको दमदार अभिनय रहेको पुर्बै धरान बोलको गीतको भिडियो सार्बजनिक भएको छ । काठमाडौको दरबारमार्ग मा क्विन रोधी क्लब सन्चालन गर्दै आएका रायमाझी परिवारले यो गित प्रेम दिवसको दिन पारी सार्बजनिक गरेका हुन।

उक्त गितमा चर्चित शर्जक एबम गायिका हरिमाया रायमाझीको शब्द चर्चित गायक बिशाल रायमाझीको लय रहेको छ।सोही गितमा गायक बिशाल रायमाझी, हरिमाया रायमाझी र सर्मिला रायमाझीको आवाज रहेको छ भने पछिल्लो समय एकदमै ब्यस्त र चर्चित नायिका एबम मोडल एलिना रायमाझी र अभिषेक श्रेष्ठ को दमदार अभिनय रहेको छ।

उक्त गितमा राजकुमार मगर को निर्देशन सागर गौतम को छायांकन, र राजकुमार मगरको सम्पादक रहेकोछ । धेरैले प्रतीक्षा गरेको यो गित आज मात्र बिशाल रायमाझी नक्कले भिनाजु नामको युट्टुब च्यानल बाट सार्बजनिक भएको हो।

भिडियो: