रक्तदानपछि बिस्कुट नपाएको न्युमा युवकले आफ्नै रगत पिएपछी…

४ फाल्गुन २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


एजेन्सी – विश्व रक्तदान दिवसको अवसरमा भारतको छत्तीसगढमा एउटा अचम्मलाग्दो घटना घटेको छ । रक्तदान कार्यक्रममा सहभागी एक युवकले आफूले दान गरेको रगत आफै पिएका छन् । छत्तीसगढ निवासी छुट्टन पाण्डे नाम गरेका युवकले ररक्तदान गरे बापत बिस्कुट नपाएपछि यस्तो कार्य गरेका हुन् । प्रायजसो ठाउँमा रक्तदान गरेका मानिसहरुलाई जुस अथवा बिस्कुट दिने गरिन्छ ।

बिस्कुट खाने लोभमा रक्तदान गर्न पुगेका पाण्डेले बिस्कुट नपाएपछि रिसको झोकमा आफ्नै रगत पिएका हुन् । उनको यस्तो कार्यले कार्यक्रममा सहभागी स्वयमं सेवक र मानिसहरु आश्चर्यमा परेका थिए ।

मानिसहरुको यस्तो किन गरेको भन्ने प्रश्नमा उनले जवाफ दिँदै भने, ‘पार्ले जी बिस्कुट मलाई धेरै नै मनपर्छ र आज बिहान बिस्कुटको लागि मैले ब्रश नगरेर नै रगत दान गर्न आएको थिए।’ आफूलाई बिस्कुटको नाममा धोका दिइएको उनले बताए । भावुक हुँदै उनले भने, ‘रगत त म आफैलाई आवश्यक छ । तर मलाई बिस्कुटको नाममा धोका दिइयो । मैले बाल्यकालदेखि नै अरुलाई ठग्न सिकेको थिएन, कसैको लेखा राख्दिन, त्यसैले मैले आफ्नो रगत पनि फिर्ता लिएँ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • टिम नेपो नवलपरासीद्धारा बृक्षारोपण सम्पन्न
  • नयाँ नक्सासहितको पाठ्यपुस्तकको बिक्री खुला गर्न सरकारसँग नेविसंघको माग
  • जि पि के फाउण्डेशन अमेरिकाले निशुल्क दुग्धजन्य पदार्थहरू र फ्रोजन…
  • बुटवलको कोरोना अस्पतालमा एक संक्रमित पुरुषको मृत्यु
  • सानिमा जनरल इन्स्योरेन्सले असोज २१ गतेदेखि आईपीओ निष्काशन गर्ने
  • आज  बिहीवारको राशिफल
  • माघसम्म कोरोनाविरुद्धको भ्याक्सिन नेपाल आउन सक्ने
  • पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले रगत र आँखा अप्रेसन निशुल्क गर्ने
  • कालीगण्डकीमा नेकपामा पहीरो । युवाहरु सामुहीक रुपमा कांग्रेसमा प्रवेश
  • बरियारपट्टी गाउँपालिकाको सम्पुर्ण बिधालयहरु संचालनमा आए पछि : विद्यार्थीहरुमा खुशीयाली