कौशलले लिएर आए ‘मेरी पुजा’ (भिडियो )

४ फाल्गुन २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
173 Shares


बुटवल – प्रतिभाशाली युवा गायक कौशल राज खड्काले आफ्नो नयाँ म्युजिक भिडियो ‘मेरी पुजा’ सार्वजनिक गरेका छन । प्रेम दिवसको अवसर पारेर सार्वजनिक गरिएको यस गीतमा स्वर र संगीत गायक कौशल राज खड्काको रहेको छ । गीतका शब्द बिशाल मल्लले लेखेका हुन् भने मनोज चौलागाईले संगीत संयोजन गरेका हुन । हास्यरस र रोमान्टिक तरिकाले प्रस्तुत गरिएको म्युजिक भिडियोलाई सुबल दंगालले खिचेका हुन भने सियोन नेवारले कोरियोग्राफी गरेका हुन् ।

भिडियोमा हिमांशु कार्की ( मिस्टर हिम्ज़ ) , आशिका श्रेष्ठ र नेहा लिम्बुको मुख्य भुमिका रहेको छ । प्रलभ ढुंगाना, आश्मा गिरी र कौशल राज खड्काको लगानीमा निर्माण भएको भिडियोलाई नायिका आश्मा गिरीले निर्देशन गरेकी हुन् । नेफोली क्रियशनको अफ़िसिएल युट्युब च्यानल मार्फत सार्वजनिक भिडियोलाई दर्शकको सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ ।

भिडियो :

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • लकडाउनका बीच लायन्स बुटवल मुक्तिनाथको रक्तदान कार्यक्रम सम्पन्न
  • शहरी यातायात व्यवस्थापन : चुनौती तथा समाधानका उपायहरु
  • भीरकोटबासीहरुको लागि राहत विभिन्न संघसस्थाहरुले राहत रकम दिने क्रम जारी
  • थप २८८ जनामा कोरोना संक्रमण देखीएपछी संक्रमितको संख्या २०९९ पुग्यो
  • समाचार प्रभाव : सागर र शालिकरामको पहलमा मुम्बईबाट ८१ नेपालीको…
  • सियारीमा रहेको रामजानकी मन्दिर स्थानियको सक्रियतामा संरक्षण गरिदै
  • जेठ २५ भित्र कर बुझाउन करदातालाई सरकारको निर्देशन नबुझाए जरिवाना…
  • जनता र जनप्रतिनिधि नचिन्ने अर्थमन्त्रीले जनभावना बुझ्न नसक्ने नेता कण्डेलको…
  • महामारीको दोस्रो छाल पहिलो भन्दा पनि घातक हुन सक्छ-डब्ल्युएचओ
  • कोरोनालार्ई परास्त गरि नवलपरासीका पहिलो कोरोना संक्रमित सहित ३ जना…