एनआरएनए एनसीसी युगान्डाद्वारा रक्तदान कार्यक्रम सम्पन्न

५ फाल्गुन २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


कम्पाल/युगान्डा – गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) युगान्डाद्वारा कम्पालमा आयोजित सक्तादान कार्यक्रम सम्पन्न भएको छ।एनआरएनए एनसीसी युगान्डाद्वारा कम्पालामा आयोजित यो दोश्रो पटकको रक्तदान कार्यक्रम हो।

युगान्डा सरकारको रक्त संचार केन्द्रको सहयोगमा एनआरएनए एनसीसीद्वारा आयोजित कार्यक्रममा १२२ जना रक्तदाताले रगत दान गरेका छन्। उक्त जानकारी एनआरएनए एनसीसी युगान्डाका अध्यक्ष बिनोद थापाले दिएका हुन।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण
  • डा. केसीका मागप्रति नेविसंघको ऐक्यवद्धता, जीवन रक्षाको माग
  • रुपन्देहीको सियारीमा लालपूर्जा वितरण
  • प्रदेश पाँचका रेडिमिक्समा १५० करोड लगानी
  • राप्तीमा स्वास्थ्यको वार्षिक समिक्षा पुर्ण उपलब्धिमा कोभिड १९ बाधक
  • वामी नमूना समाजको तेश्रो अधिवेशन जापानमा सम्पन्न
  • कोभिडबाट संक्रमण मुक्त भएकाले के–के कुरामा ध्यान दिनु पर्छ ।
  • बाढीले जिप बगाउँदा बेपत्ता भएका विद्युत प्राधिकरणका कर्मचारीको शव फेला
  • पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये तीनजनाको शव भेटीयो
  • चाडपर्वका बेला भारत आवतजावतमा रोक लगाइने