लुटियो ट्वाइलेट पेपर 

प्रकाशित मिति:

काठमाडौं/ हङ्‍कङमा एउटा हतियारधारी ट्वाइलेट पेपर लुटेर लगेको छ।कोरोनाभाइरसको सन्त्रास फैलिएको बेला मानिसहरूले ट्वाइलेट पेपर किनेर घरमा जोहो गर्दा चरम अभाव समेत चुलिएको छ ।

मोङ्‌कक क्षेत्रको एकटा सुपरमार्केट अगाडि चक्कु बोकेका मानिहरूले एक कर्मचारीबाट १३० अमेरिकी डलर बराबरको ट्वाइलेट पेपेर लेटका हुन ।लुटपाटमा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।