कोरोनाबाट मृत्यु हुनेको संख्या १८ सय ६८ पुग्यो

६ फाल्गुन २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
21 Shares


काठमाडौं – चीनमा कोरोना भाइरसको महामारीबाट मृत्यु हुनेको संख्या ‍१८ सय ६८ पुगेको छ ।चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार सोमबार थप ९८ जनाको मृत्यु भएपछि मृतकको संख्या १८ सय ६८ पुगेको हो । अरु १८ सय ८६ जनामा कोरोनाको संक्रमण देखिएको छ ।यो सँगै कोरनाबाट संक्रमित हुनेको कूल संख्या ७२ हजार ४ सय ३६ पुगेको छ।

चिनियाँ समाचार एजेन्सीहरुका अनुसार त्यहाँका झण्डै ३ हजार स्वास्थ्यकर्मीमा कोभिड–नाइन्टिन अर्थात कोरोनाको संक्रमण भेटिएको छ।संक्रमित हुने स्वास्थ्यकर्मीहरु अधिकांश हुबेईको वुहान शहरका नै छन् ।अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार संक्रमणबाट मृत्यु हुनेमा केही संख्यामा स्वास्थ्यकर्मीहरु छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • बजार भाउभन्दा बढी मूल्य लिने व्यापारी पक्राउ
  • प्रदेश ५ सरकारले सिएमसि मार्फत गर्यो महत्वपूर्ण निर्णय
  • ६ महिना खर्च धान्न सक्दैनौं भने घर फर्कन अष्ट्रेलियाको सुझाव
  • कोरोना भाइरसको संक्रमणबाट इटालीयन प्रधानमन्त्रीका सुरक्षाकर्मीको मृत्यु
  • गंगाराम अस्पतालका १०८ जना चिकित्सक क्वारेन्टाइनमामा
  • प्रियंका चोपडाको एक लाख डलर सहयोग
  • लकडाउनलाई थप कडाइ गर्दै एक स्थानीय तहबाट अर्कोमा जान पनि…
  • भीरकोट-डायालोशिस,गर्भवती, दुर्घटना आदिका लागि नगरपालिकाले नै दिन्छ यातायात सुविधा
  • क्ञ्चनका सहकारीहरुले कर्जामा चैत्र महिनाको कुनैपनि शुल्क नलिने
  • कञ्चनका सहकारीहरुद्वारा राहत कोषमा १ लाख ७० हजार रुपैया आर्थिक…