अहिलेसम्मकै उच्च मूल्यमा कारोबार सुन

७ फाल्गुन २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया


जारमा मंगलवार सुनको अहिलेसम्मकै उच्च मूल्यमा कारोबार भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार नेपाली बजारमा प्रतितोला छापावाल सुन ७६ हजार ७ सय रुपैयाँमका काराेबार भएको हो ।

यसअघि गत पुस २३ गते सुन बजारमा ७६ हजार ५ सय रुपैयाँमा काराेबार भएर त्यसअघिको रेकर्ड तोडेको थियो ।मंगलवार सुनले यसअघिका सबै रेकर्ड तोड्दै नयाँ कीर्तिमान कायम गरेको हो । कारोबार दैनिकमा खबर छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया