सडकमा रात विताउने नागरिक मुक्त राप्ती गाउँपालिका घोषणा गर्ने

७ फाल्गुन २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
24 Shares


तिर्थराज ज्ञवाली / दाङ – राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको अध्यक्षतामा भएको कार्यक्रम तयारी बैठकले राप्ती गाउँपालिकालाई सडक मानव मुक्त गाउँपालिका घोषणाका लागि निलसागर आश्रमको समन्वयमा सडक मानव मुक्त गाउँपालिका घोषणा गर्ने कार्यक्रमको तयारीका लागि शिक्षा अधिकृत विश्वास विकलाई जिम्मेवारी प्रदान गरेको छ ।कार्यक्रम तयारी बैठकमा राप्ती गाउँपालिकाका प्रमुख

प्रशासकिय अधिकृत शोभाराम रिजालले आयोजना हुन कार्यक्रमलाई सहभागीता मुलक बनाउने बताउनु भएको छ ।आगामी १३ गते एक कार्यक्रमको आयोजना गरि राप्ती गाउँपालिकामा दुख पाएर, मानसीक रुपमा कमजोर भएर सडकमा बस्नुगर्ने अवस्थाक अन्त्य गर्ने उदेश्यका साथ सडक मानव मुक्त गाउँपालिका घोषणा गर्ने कार्यक्रम गर्न थालीएको प्रवक्ता विद्याशरण चौधरीले जानकारी दिनुभएको छ । प्रवक्ता विद्याशरण चौधरीले सो घोषणा कार्यक्रममा सम्पुर्णको सहभागीता साथै अभियानमा सहयोगकालागि समेत आब्हान गर्नुभएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • साहित्यमा झरको सैद्धान्तिक अवधारणा
  • नेपालको विदेश नीति गम्भिर मोडमा, भारतीय मिडियाहरुको नेपालप्रति खेदजनक प्रस्तुती
  • ओली सरकारले फेरि बढायो इन्धनको मूल्य
  • सार्वजनिक सवारी नचलाउने यातायात व्यवसायी राष्ट्रिय महासंघको निर्णय
  • निजी विद्यालयलाई समेटेर राहत प्याकेज घोषणा गरियोस्
  • कोरोना प्रभावितलाई सहयोग गरी हरियाली बनाउने लक्ष्य सहित फलफूलका बिरुवा…
  • गिरिजा प्रसाद कोइराला फाउण्डेशनले संघ-सस्थाहरु मार्फत निशुल्क शुद्व दुध वितरण…
  • विश्वविद्यालयलाई पार्टीका कार्यकर्ता भर्ती केन्द्र नबनाउन माग गर्दै उपकुलपतिलाई नेविसंघको…
  • रामजी ज्ञवालीको निर्देशनमा छोटो चलचित्र ‘लक डाउन’ सार्वजनिक
  • नेकपा धुर्कोट बस्तुद्वारा शोक सभा