भगवान शिवका चमत्कारिक तिन शब्द

८ फाल्गुन २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया


चमत्कारिक तिन शब्द – शिव जी लाई औघड़ दानी या भोले भंडारी पनि भनिन्छ। भक्‍तहरुले शिव जि लाइ जुनै तरिकाले पुजा गरे पनि शिव जि प्रसन्न हुनुहुन्छ । शिवलाइ एक लोटा जल, एक बेल पत्र र अक्षतको चंदन दिएर मात्र शिव जि लाई प्रसन्न गर्न सकिन्छ परंतु यद‍ि पूजा पश्चात शिव जि लाई तीन चोटि श्रद्धा पूर्वक बम-बमको उच्चारणको साथ याद गरेमा शंकर जी लाई अपार प्रसन्‍नता हुन्छ।त्यसैले यो सोमवार जब तपाइ शिव जी को पूजा गर्नुहुन्छ बम् बम् भोले भन्न नबिर्सनुहोस्।शिव पुजा को संकल्प – शिव पुजा गर्दा सर्बप्रथम संकल्प लिनु जरुरी हुन्छ।सकल्प गर्नु अगाडी हाथमा जल, फुल,चामल लिऔ।

संकल्पमा जुन दिन को पुजा गरिन्छ त्यस साल,बार, तिथि ठाउ र आफ्नो नम लिएर आफ्नो चिताएको कुराको स्मरण गरौ। त्यसपश्चात हाथमा लिएको जललाई जमिनमा छोडीदिउ।यसरि गरौ पूजा – सोमवारमा शिव जी को पूजा गर्दा सर्वप्रथम शिवलिंगमा गंगाजल चडाउनुहोस , यदि गंगाजल छैन भने तांबाको लोटामा ताजा शुद्ध जल भरेर शिवलिंगमा अर्पित गरौ। त्यसपश्चात दूध, मह, र चावल शिव जी लाइ चढाऔ। तत्‍पश्‍चात बेल पत्र, ताजा फल र फूललाई शिवलिंगमा अर्पित गरौ। अब चंदन, रोली र अक्षतले टीका लगाउ र प्रसाद चडाउ। प्रसादमा मिश्री, गुलियो बताशा या गुलियो इलायचीदाना चडाउनु सक्नुहुन्छ। अंतमा भगवान शंकरको आरती गरौ। यो दिन व्रत राखौ र बेलुका दोबारा पूजा आरती गरेर दिनमा एक चोटि मात्र आहार ग्रहण गरौ।

फेसबुकबाट तपाईको प्रतिक्रिया