रोर्बटले खाना दिने केकेएफसीको बुटवल शाखा सुरु, साढे ३ करोड लगानी

९ फाल्गुन २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया


बुटवल/रोबर्टले खाना सप्लाई गर्ने रेष्टुरेन्टको रुपमा पहिचान बनाएको केकेएफसीको ५ औं शाखा बुटवलमा सुरु भएको छ । शिवरात्रीको अवसर पारेर काठमाण्डौ उपत्यका वाहिर पहिलो शाखा बुटवलमा सुभारम्भ गरिएको हो । बुटवल शाखाको नेपाली नायिका पुजा शर्माले सुरुवात गरिन् ।

रोर्वटबाट प्रदान गरिएको कैचीले रिवन काट्दै शाखाको सुभारम्भ गरिएको हो । सन् २०१७मा काठमाण्डौमा अमर कुमार शाहले सुरुवात गरेको रोर्वट रेष्टुराको रुपमा पहिचान बनाएको केकेएफसी को बुटवलमा फेन्चाई विक्रम प्र्रधान र विकास हमालले ल्याएका हुन । बुटवल–११ कालिकानगरमार रहेको उक्त रेष्टुरामा रोवर्ड सहित ३ करोड ७५ लाख रुपैयाँ लगानी गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया