सिनेटरको उपस्थितिमा न्यु योर्कमा भिजिट नेपाल कार्यक्रम हुने

९ फाल्गुन २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
23 Shares


GPK Foundation America (गीरीजा प्रसाद कोइराला फाउण्डेशन अमेरीका) र Balance Group Inc। को संयुक्त सहकार्यमा भिजिट नेपाल 2020 को प्रचारप्रसार लाई लक्षित गरि अमेरिकाको न्यूयोर्क राज्यको सीनेटर ज्युको प्रमुख आतिथ्य लगायत बिभिन्न विशिस्ट व्यक्तित्वहरुको उपस्थितिमा आयोजित कार्यक्रममा अन्तराष्ट्रिय पार्कर खेलाडी दिनेश सुनारलाई अमेरिकाको न्यूयोर्क राज्यको सीनेटरज्युले चौथो गिनिज बुक अफ वर्ल्ड रेकर्डको प्रमाणपत्र हस्तान्तरण गर्नुहुने साथै दिनेशले पाँचौ विश्व रेकर्डको एटेम्ट गर्ने कार्यक्रम निम्न मिति स्थान र समयमा रहेको हुदा सो कार्यक्रममा New york आसपास रहनुहुने समस्त आदरणीय महानुभावहरु उपस्थित भइ खेलाडी दिनेशको हौसला बढाई सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु।

कार्यक्रम हुने मिति,स्थान र समय
मिति- 22 February, 2020, ठिक ६ बजे बेलुका
स्थानः जिविस सेन्टर अफ ज्याक्सन हाईट्स
न्यु यार्क, अमेरिका।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • गंगाराम अस्पतालका १०८ जना चिकित्सक क्वारेन्टाइनमामा
  • प्रियंका चोपडाको एक लाख डलर सहयोग
  • लकडाउनलाई थप कडाइ गर्दै एक स्थानीय तहबाट अर्कोमा जान पनि…
  • भीरकोट-डायालोशिस,गर्भवती, दुर्घटना आदिका लागि नगरपालिकाले नै दिन्छ यातायात सुविधा
  • क्ञ्चनका सहकारीहरुले कर्जामा चैत्र महिनाको कुनैपनि शुल्क नलिने
  • कञ्चनका सहकारीहरुद्वारा राहत कोषमा १ लाख ७० हजार रुपैया आर्थिक…
  • राजनैतिक दलहरुद्धारा लकडाउनको कडाइका साथ पालना गर्न ध्यानाकर्षण
  • देविस्थान युवा क्लबद्धारा धुर्कोट जैसिथोकका केहि विपन्न परिवारलाई मास्क वितरण
  • सिरहाको गाउँपालिकामा निजि जग्गामा सडक बनाउने विषयमा बिवाद
  • स्थानीय सरकारका ताजा बजेटहरू र तिनीहरुको हालको अवस्था