१० करोड लागतमा बन्ने खानेपानि टङ्गकीको सिलन्यास शाहद्वारा

९ फाल्गुन २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया


सार्वजनिक लेखासमिती सभापति माननीय भरत कुमार शाह ज्यु बाट रुपन्देही क्षत्र न मा रहेको गैडहवा ३ मा १० करोड लागतमा बन्ने खानेपानी टन्क्कीको सिलान्यास गर्नु भएको छ । गौवडौरि खानेपानी सस्था का अध्यक्ष राम अप्तार यादब को सभापत्व मा भएको सिलान्यास

कार्यक्रम मा नेपाली कांग्रेस रुपन्देही क्षत्र न ५ सभापति वसिउल्लाह मुसलमान लुम्बिनी सासकृतिक नगर सभापति ममहद सइद खान लुम्बिनी बिकास कोष समिति सदस्य अम्मिका कहार क्षत्र न ५ योजना अनुगमन प्रतिनिधि अर्जुन पौडेल लयायत को सहभागीता मा खानेपानी टन्क्की सिलन्यास काॠ सम्पन भएको हो

फेसबुकबाट तपाईको प्रतिक्रिया