वृहस्पती ग्रहको रोचक तस्बिर

९ फाल्गुन २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया


एजेन्सी/ सौर्य मण्डको सबैभन्दा ठूलो ग्रह वृहस्पतिबारे वैज्ञानिकहरुले अनुसन्धान गरिरहेका छन् । सन् २०१६ देखि जुनो अन्तरीक्षयानले वृहस्पतीलाई घुमिरहेको छ ।जुनोको क्यामराले तस्बिरहरु पठाइरहेको छ । वृहस्पतीको वायुमण्डलका अलावा चुम्बकीय र गुरुत्वाकर्षण क्षेत्रबारे नक्शांकन गरिरहेको छ ।

ग्याँसले भरिएको क्षेत्रबारे समेत तस्बिर देखिएको छ ।तस्बिरको अध्ययन वैज्ञानिकहरुले गरिरहेका छन् । त्यसमध्ये केभिन गिल पनि हुन् । उनको अध्ययनबारे सीएनएनले सार्वजनिक गरेको तस्बिर रोचक छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण
  • डा. केसीका मागप्रति नेविसंघको ऐक्यवद्धता, जीवन रक्षाको माग
  • रुपन्देहीको सियारीमा लालपूर्जा वितरण
  • प्रदेश पाँचका रेडिमिक्समा १५० करोड लगानी
  • राप्तीमा स्वास्थ्यको वार्षिक समिक्षा पुर्ण उपलब्धिमा कोभिड १९ बाधक
  • वामी नमूना समाजको तेश्रो अधिवेशन जापानमा सम्पन्न
  • कोभिडबाट संक्रमण मुक्त भएकाले के–के कुरामा ध्यान दिनु पर्छ ।
  • बाढीले जिप बगाउँदा बेपत्ता भएका विद्युत प्राधिकरणका कर्मचारीको शव फेला
  • पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये तीनजनाको शव भेटीयो
  • चाडपर्वका बेला भारत आवतजावतमा रोक लगाइने